Pages

Wednesday 27 February 2008

news

एनआरएन नेदरल्यान्डको साधारण सभा सम्पन्न
नेपाल जापान डट् कम् सम्वाददातानेदरल्यान्ड फेब्रुअरी, २५ गैरआवासीय नेपाली संगठन(एनआरएन)नेदरल्यान्डको पहिलो वार्षीक साधारण सभा उत्रेख शहरमा सम्पन्न भयो । उक्त साधारण सभा सशी पौड्यालको सभापतित्वमा समपन्न भएको थियो । साधारणसभाले गोबिन्द रौनियारको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा हरि पौड्याल र श्री कृष्णचन्द्र प्रसाद रहनु भएको छ । यसै गरि महासचिवमा इन्दिरा लामा,कोषाध्यक्षमा थानेश्वर गौतम र सदस्यहरुमा नारायण आचार्य, जीवन बराल, ठाकुरप्रसाद शर्मा,पदम बहादुर क्षेत्री, अगन्धर उपाध्याय,श्रीराम कंडेल,फणिन्द्र पन्त,वीर्खबहादुर लिम्बु सर्व सम्मतिले चयन हुनु भएको छ । सभामा एनआरएन आइसीसी सदस्य रामवाबु नेपालले संघको उद्देश्य तथा नीति नियम सम्बन्धमा प्रकाश पार्नु भएको थियो । संघका संस्थापक अध्यक्ष सशी पौड्यालले संघको नयाँ कार्य समितिले सक्रियरुपमा नेपाल र नेपालीको हितको लागि काम गर्नेछ भन्नु भयो । उहाँले आफु अव पदमा नरहेपनि संघलाई सक्रिय सहयोग गर्ने बचन बद्दता प्रकट गर्नु भएको थियो । संघको साधारण सभामा नेपालको बर्तमान राजनीतिक स्थिती, नेपालमा एनआरएनले गरिरहेको लगानी र कुवेतमा नेपाली नारी डोल्मा को उद्धारको लागि आर्थिक संकलन गर्ने वारे छलफल भएको थियो ।

1 comment:

Anonymous said...

This is a very good initiation and presentation of newly formed NRNA-NL. I am hopeful this initiation can at least provide a common medium to exchange information and thoughts that are helpful for welfare, prosperity and development of Nepal as well as Nepalese.

At this moment I would simply like to quote here the core vision of NRNA as “making Nepal a peaceful and prosperous nation”. But the most important question associated with it are “what are our thoughts? ” , “ what we do? ” and “ How do we do? ” . By this I mean what concept and principles we build, what are our actions and which processes we follow to turn this vision come true? I feel the outcomes or results are just the seed we sew and the environment we create for it. Therefore let us be aware and not forget the core vision at the same time. Finally I would like to congratulate the newly formed committee and also I appeal all Nepalese and friends of Nepal, let's actively involve and contribute. Yes, together we can convert our vision to reality!
Arjun Sharma.

blog site of nrn around the globe..

participation of all nepalese around the globe