सन् २००९ को बिदाई तथा २०१० को स्वागत नेदरल्याण्डबासी नेपालीहरुले भब्य रुपमा मनाए । एनआरएन नेदरल्याण्डको आयोजना तथा एनआरएन कल्चरसेन्टरको संयोजकत्वमा भएको सो कार्यक्रमको शुरुवात एनआरएन नेदरल्याण्डकी राष्ट्रिय संयोजक इन्दिरा लामाले शुरुवात गर्नुभएको थियो । एनआरएनका केन्द्रिय प्रतिनिधि रामबाबु नेपालले मैनबत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्दै एनआरएनले अहिले गरिरहेको र भावी दिनहरुमा गर्ने कार्यक्रमहरुका बारेमा प्रष्ट पार्नुभएको थियो । यसैगरि एनआरएन नेदरल्याण्डका अध्यक्ष गोबिन्द रौनियारले उपस्थित सबैलाई स्वागत तथा नववर्ष २०१० को शुभकामना ब्यक्त गर्नुभएको थियो ।
पुष्प बरुवालको नेतृत्वमा बिभिन्न कलाकारहरुले आफ्ना आफ्ना कुशल नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको मध्यभागमा राष्ट्रिय एकता केन्द्र नेदरल्याण्डका तर्फबाट उक्त संस्थाका सदस्यहरु बुद्धिसागर आचार्य भुवन बिकाश शर्मा आदिले स्वादिष्ट नेपाली खानाको प्रबन्ध गर्नुभएको थियो । नेदरल्याण्डमा रहेको नेपाली बिद्यार्थीहरुको सांगीतिक समूहका तर्फबाट बिभिन्न गीतहरु प्रस्तुत गरिएको थियो । बिगतका वर्षको कार्यक्रमभन्दा यसवर्षको कार्यक्रमलाई आकर्षक र छुट्टै किसिमले प्रस्तुत गरिएको कुरा कार्यक्रम संयोजक समितिका प्रमुख फणिन्द्र पन्तले जानकारी गराउनुभएको थियो । बिभिन्न नेपाली गीतसंगीत र नृत्यहरु प्रस्तुत गरिएको उक्त कार्यक्रममा उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । प्रस्तुत कार्यक्रममा बिभिन्न गजल कविता हाईकु आदिहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रवेशका क्रममा बिक्री गरिएको टिकटका आधारमा खोलिएको चिठ्ठा कार्यक्रम उपस्थित दर्शकहरुका लागि आर्कषणको केन्द्रबिन्दु रहेको थियो । कार्यक्रमको अन्तिम चरणमा डिजे श्रीले प्रस्तुत गर्नुभएका सांगीतिक झंकारहरुमा उपस्थित दर्शकहरु झुमेका देखिन्थे । कार्यक्रममा सहभागी कलाकारहरुलाई एनआरएन नेदरल्याण्डका तर्फबाट प्रशंसा पत्र तथा बिभिन्न उपहारहरुको बितरण गरिएको थियो ।
We are Nepalese living around the globe in different purpose. We love our Nepal, our values , our culture. We are far from our Nepal geographically, but not in our feelings.Everyday we are communicating with our dear friends around the globe and finally we can always feel that we are at home . Lets organize more strongly and broadly with the positive hope to solve all our problems sharing among eachother.
Friday, 1 January 2010
Monday, 19 October 2009
DASHAIN & TIHAR BROADLY CELEBRATED IN THE NETHERLANDS
Nepal Music Foundation, Nepali Jana Samparka Samiti, Nepal Development Academy & Non-Resident Nepali Association jointly organized a successful program on October 11, 2009 in Amsterdam to celebrate the most important festivals of Nepal Dashain & Tihar.
Monday, 15 June 2009
Monday, 20 April 2009
New Year 2066 celebration in Amsterdam
New Year celebration of Nepalese people in Amsterdam in the presents of Raju Lam
Thursday, 26 March 2009
Nepali football Team - The Netherlands
Monday, 23 March 2009
एनआरएनले आईडी र सुविधा पाउने
अब गैर आवासीय नेपाली अर्थात् एनआरएनले आफू एनआरएन भएको आईडी र सुविधाहरु नेपाल सरकारबाट पाउने भएका छन्। परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको गैर आवासीय नियमावली २०६५ पास भएपछि एनआरएनहरुले नेपालमा सम्पति राख्न, किन्न र चाहेमा विदेशमा समेत लैजान सक्नेछन्।
एनआरएन चाहिँ कस्तोलाई भन्ने त ?
आजको अन्नपूर्ण पोस्टमा छापिएको समाचार अनुसार नियमावलीमा अमेरिका, युरोप, जापान, कोरिया लगायत देशका मात्र हैन, खाडी देश र मलेसियामा गएर दुई वर्ष बसेका नेपाली नागरिक समेत गैर आवासीय नागरिकको दर्जामा रहने छन्। तर सार्क राष्ट्रमा जाने नेपालीहरुलाई एनआरएन भनिने छैन। सार्क बाहेकका देशमा पढ्न वा काम गर्न गएकाहरु एनआरएनको सूचिमा पर्नेछन्।
त्यसरी सार्क देशबाहेकका मुलुकमा जाने नेपालीहरुको संख्या २५ लाखभन्दा बढी रहेको तथ्याङ्क छ।
नियमावलीमा दुई वर्ष विदेशमा बसेकालाई एनआरएन दर्जा दिने भनिएको छ। तर गैरआवासीय नेपाली महासंघले भने १ सय ८३ दिन विदेशमा बसेकालाई त्यस्तो दर्जा दिनुपर्ने बताएको थियो। महासंघले दोहोरो नागरिकताको पनि माग गरेको भए पनि नियमावली यस विषयमा मौन छ।
समाचार अनुसार नियमावलीमा नेपाली मूलका विदेशी नागरिकले एनआरएनका रुपमा पाएको परिचय पत्रको अवधि १० वर्ष बहाल रहने छ। विदेशको नागरिकता नलिएका तर दुई वर्ष सार्कबाहेकका मुलुकमा बसेका नेपालीहरुको परिचय पत्रको अवधि भने दुई वर्षको रहने छ। उनीहरुले त्यसलाई रिन्यु पनि गर्न सक्ने रहेछन्।
एनआरएनको नाम र परिचय पत्र दर्ताका लागि परराष्ट्र मन्त्रालय अनि विदेशमा रहेका सबै नेपाली दूतावासमा छुट्टै एनआरएन डेस्क खोलिने रहेछ। नाम दर्ता गर्न नेपालमा १५ सय रुपैयाँ र विदेशमा नेपाली मूलका विदेशी नागरिकलाई ५० अमेरिकी डलर अनि नेपाली नागरिकलाई २० अमेरिकी डलर लाग्ने रहेछ।
परिचय पत्रको शुल्क भने विदेशी नागरिकलाई पाँच सय डलर तिर्नुपर्ने रहेछ।
नेपाली मूलका विदेशी नागरिकले काठमाडौँ उपत्यकामा दुई रोपनी, तराईका नगरपालिकामा आठ कठ्ठा, तराई र उपत्यकाबाहेकका नगरपालिकामा पाँच रोपनी, तराईका गाविसमा दुई बिघा र पहाडमा २६ रोपनीसम्म जग्गा किन्न पाउने छन्।

Thursday, 12 March 2009
Foreign Minister in the Netherlands
Foreign Minister Upendra yadav attended the interaction program in the Netherlands which is organized by NRN-NL.
Monday, 9 March 2009
Good news !
Tuesday, 3 March 2009
Official update
This is the official blog site of the NRN Assotiation the Netherlands. We have appointed MR. Shree Hari GIRI as our OFFICIAL PHOTOGRAPHER. The responsibility of blog updating has been given to MR. GIRI.
Web Developer Team
NRN Assotiation The Netherland.
Web Developer Team
NRN Assotiation The Netherland.
Tuesday, 30 September 2008
Friday, 12 September 2008
What a beautiful new Nepal !!!
Thursday, 11 September 2008
Wednesday, 10 September 2008
Thanks to New Government's Policy
Dear all,
President Dr Ram Baran Yadav presented the government’s policies and programs for the fiscal year
2065/66 at the parliamentary session of the Constituent Assembly today. Its 47th clause reads:
Gair awasiya nepalilai udhyog, byapar ra purwadhar snrachanako bikashma lagani garna protsahit
grinechha . yasta nepalilai nagarikta dine sambandhama vidhyaman aein ma awasyak samsodhan
garinechha.
We are thankful to the government for this significant commitment. Now the govt should define a
concrete text and timeline to fulfill it. We all should lobby with one voice for the execution of this
pledge.
Kindest regards
Upendra

Tuesday, 26 August 2008
Subscribe to:
Posts (Atom)
blog site of nrn around the globe..
participation of all nepalese around the globe